मनोरन्जन
युट्युबबाट धेरै पैसा कमाउने १० उत्कृष्ठ गीतहरु
युट्युबबाट धेरै पैसा कमाउने १० उत्कृष्ठ गीतहरु
- Bodha Online
- 11 months ago
- 0 Comments

फुल होइनः
गायक प्रताप दास र प्रबिसा अधिकारिको
स्वरमा रहेको फूल होइन गीत चलचिब रोजको रहेको छ ।यस गीतमा अभिनय भने प्रदिप खड्का
र मेरुना मगरको रहेको छ।युट्युबबाट २६ लाख ६० हजार सम्म कमाइ गरेको यस गीतलाइ आज
भन्दा ५ वर्ष पहिला OSR
डिजिटल युट्युब च्यानलबाट सार्बजनिक गरीएको थियो।
गोजिमा दाम छैनः
चलचित्र चङ्गा चैटको गीत गोजीमा दाम
छैनलाइ गायक राजनराज सिवाकोटी गायिका मेलीना
राई र ग्रिष्मा सिवाकोटीले गाएका थिए।यस गीतमा अभिनय भने सन्दिप क्षेत्री, आयुष्मान
देशराज जोशी,
प्रीयङ्का कार्कि, अर्पण
शर्मा,
रबिन्द्र झा,
सुरक्षा पन्त लगायत अन्य कलाकारहरुको रहेको छ।यस गीतले युट्युब बाट २९ लाख कमाएको
छ।
दुबो फुल्योः
गायक हिमन्त राना र गायिका रितिका
श्रेष्ठको स्वरमा गुञ्जिएको दुबो फुल्यो गीत चलचित्र कबडि कबडि कबडि कबडि को हो। OSR डिजिटल बाट आज
भन्दा ४ वर्ष पहिला सार्बजनिक गरीएको यस
गीतमा दयाह्याङ राई उपासना सिङ ठकुरी वीलसन बिक्रम राई बुद्दी तामाङ र बिजय बराल
को रहेको छ।यस गीतले युट्युबबाट ३० लाख सम्म कमाएको छ।
सालको पातको टपरीः
बसन्त थापा युट्युब च्यानलबाट
आजभन्दा ५ वर्ष पहिला सार्बजनिक गरीएको यस गीतलाइ कुलेन्द्र विश्वकर्मा र बिष्णु
माझिले गाएका थिए।त्यस समयमा यो गीतले निकै चर्चा कमाएको थियो यस गीतमा मलिस्का
पोखरेल कुलेन्द्र विश्वकर्मा बसन्त थापा र अन्य कलाकारहरुले गरेका छन्।यो गीतले
युट्युबबाट ३० लाख २५ हजार कमाएको थियो।
कसरी कसरी २:
फुलबुट्टे सारीः
आजभन्दा ३ वर्ष पहिला मात्र
सार्बजनिक भएको यस गीतलाइ मिलन नेवारले गाएकि थिइन्।यस गीतमा अभिनय भने पल शाह र
मलिका महतले गरेका छन्।यस गीतले युट्युबबाट ३३ लाख ५० हजार कमाइ गरेको छ।
पिरीम नलाउनेः
आज भन्दा ५ वर्ष पहिला OSR डिजिटलबाट
सार्बजनिक भएको यस गीतलाइ आषिक गौतम र मेलीना राईले गाएका छन्।यस गीतमा अभिनय
वर्षा राउत आशिक गौतम र अन्य कलाकारले गरेका छन्।१०० मिलियन भ्युज पुरा गर्नेमा यो
गीत चौथो नम्बरमा पर्दछ।यो गीतले युट्युबबाट ३५ लाख कमाइ गरेको छ।
साली मन् पर्योः
आज भन्दा ४ वर्ष पहिला OSR डिजिटलबाट
सार्वजनिक भएको घामट सेरे चलचित्रको यस गीतलाइ गायक कालीप्रसाद बास्कोटा र गायिका
अस्मिता अधिकारीले स्वर दिएका छन्।युट्युबमा १०० मिलीयन भ्युज लिन सफल हुनेमा यो
गीत तेस्रो नम्बरमा पर्दछ भने यो गीतले युट्युबबाट ४० लाख सम्म कमाएको छ।यस गीतमा
निश्चल बस्नेत स्वस्तिमा खड्का लगायत अन्य कलाकारहरुले अभिनय गरेका छन्।
माया लुकि लुकिः
आजभन्दा ५ वर्ष अगाडि टिका
प्रसाइको युट्युब च्यानलबाट सार्बजनिक भएको यस गीतलाइ स्वयम् टिका प्रसाइले गाएकि
छिन्।१०० मिलियन भ्युज लिन सफल यस गीतमा पनि कार्टुन क्रियु का सदस्यहरुको अभिनय
रहेको छ।युट्युबबाट यस गीतले ५० लाख सम्म कमाइ गरेको छ।
कुटुमा कुटुः
नेपालको
सबैभन्दा धेरै भ्युज पाउने र युट्युबबाट सबैभन्दा
धेरै कमाइ गर्ने गीत हो कुटुमा कुटु । चलचित्र २ रुपैयाको यो गीत आजभन्दा करीब ६
वर्ष पहिला हाइलाइट्स नेपालद्वारा सार्वजनिक गरीएको थियो यस गीतलाइ राजनराज
सिवाकोटि राजन ईशान र मेलीना राईले गाएका थिए।यस गीतमा अभिनय भने निश्चल बस्नेत
बुद्दि तामाङ स्वस्तिमा खड्का र आशिभ शाहको रहेको छ।यो गीत नेपालको १०० मिलियन
भ्युज र २०० मिलियन भ्युज पार गर्ने पहिलो गीत हो।भने यस गीतमा ६ लाख ४४ अजार लाइक
आएको छ।यो गीतले युट्युबबाट झन्डै ७० लाख सम्म कमाइ गरेको छ।
प्रतिक्रिया