जीवनी
विवादास्पद तपस्वी रामबहादुर बमजन
विवादास्पद तपस्वी रामबहादुर बमजन
- Bodha Online
- 10 months ago
- 0 Comments

रामबहादुर बमजन
नेपालको बारा जिल्लाको रतनपुरीमा वि स २०४६ चैत्र
२७ गते जन्मिएका एक विवादस्पद तपस्वी तथा बौद्द धर्मका धर्मगुरु हुन् रामबहादुर
बमजन आफ्नो नाम देखि लगाइ खवाइ पनि बेलाबेलामा परिवर्तन गरिरहने बम्जन महासम्बोधी
गुरु धर्मसङ्घको नामले पनि परीचित छन् बुवा वीरबहादुर बमजन र आमा मायादेवी तामाङका
९ सन्तानमध्ये तेस्रो सन्तान रामबहादुर बमजन एक समान्य परीवारमा जन्मिएका
थिए।स्थानिय विद्यालयमा कक्षा २ सम्म पढी लामा ज्ञान प्राप्तिका लागि उनी भारतको
देहरादुनको एक गुम्बामा गएका थिए। बारा जिल्लाको एकान्त वनमा ठुलो पिपलको रुख मुनि
ध्यान गरेर बसि २०६१ सालमा एकाएक चर्चाको पात्र बन्न पुगेका रामबहादुर बमजन २ वर्ष
मात्र भारतको गुम्बामा पढेर आएका थिए।
उनको त्यो तपस्या र साधना देखेर मानिसहरुले उनलाइ
बुद्दको अवतार भन्न थाले र सबै माझ लिटल बुद्दको रुपमा परीचित रामबहादुर बमजनले
भने हाल आफुसंग बुद्दको शक्ति नभएकाले आफुलाइ बुद्द नभन्नु भन्ने आग्रह गरे।वि स
२०६२ साल फगुन २७ गते ६ वर्षपछि मात्र फर्कन्छु भन्दै एकाएक हराएका बमजन वि स २०६४
सालको साउनमा काठ्माण्डौबाट करीब १६० किलोमिटर दक्षिणमा रहेको हलोरी जङ्गलमा पुन
देखा परेका थिए।
बमजन महिनौसम्म नखाएर वा नसुतेर ध्यान गर्न सक्ने
गरेको उनका अनुयायीहरु बताउछन्।२०६६ सालमा १६ जना गाउँलेमाथि आक्रमण गरेको आरोपमा
बमजनमाथि प्रहरीले अनुसन्धान गर्दा आफ्नो ध्यानमा बाधा पुर्याएको भन्दै आक्रमण
गरेको बताएका थिए तर गाउँलेहरुका अनुसार उनीहरु तरकारी खोज्न त्याहा पुगेको र गाउँलेहरुले
कुनै पनि बाधा नपुर्याएको जानकारी गराएका थिए।
२०६८ सालमा पनि नेपाल प्रहरीले स्लोभकियाकि
महिलालाइ बमजनको अनुयायीबाट उद्दार गरेको थियो न्युजविकका अनुसार उनलाइ बमजनका
मानिसहरुले होटेलबाट अपहरण गरेर लगेको र तपस्वीको ध्यान थोल्न बोक्सिको अभ्यास
गरेको आरोप पनि लगाइएको थियो।तर उनलाइ गुम्बाबाटै अपहरण गरेको दावी गरीएको
थियो।२०७५ सालमा बमजनमाथि १८ वर्षिया भिक्षुणिलाइ २ वर्षसम्म पटक पटक बलात्कार
गरेको आरोप लागेको थियो थर बमजनको अनुयायीले भिक्षुणि चोरीमा संलग्न भएकाले उनलाइ
गुम्बाबाट निकालिएको बताएका छन्।लिटल बुद्दको नामले चर्चित रामबहादूर बमजन यसरी
बाम्बार विवादमा आएकोले वि स २०६६ साल माघ २३ का दिन सर्लाहि जिल्ला अदालतले
बमजनविरुद्द पक्राउ पुर्जी जारी गरेको थियो।
प्रतिक्रिया